समूहका क्रियाहरू, भेनचित्र र गणनात्मकताको प्रयोग गरी तीनओटासम्म समूहसँग सम्बन्धित व्यावहारिक समस्याहरू समाधान गर्न
२.
अङ्कगणित
देशको विद्यमान कर प्रणाली र बैङ्क तथा अन्य वित्तीय संस्थाहरूमा प्रयोग हुने चक्रिय ब्याजसम्बन्धी समस्याहरू हल गर्न
चक्रिय वृद्धि र ह्राससम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न मुद्रा र विनिमयदरसम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न ।
३.
क्षेत्रमिति
पिरामिडको सतहको क्षेत्रफल र आयतन पत्ता लगाउन संयुक्त ठोसवस्तुका क्षेत्रफल र आयतनसम्बन्धी समस्याहरू समाधान गर्न निर्माण कार्य जस्ता अवस्थामा विभिन्न ठोस वस्तु वा ज्यामितीय आकारहरूका (Geometrical shapes) गुणको प्रयोगबाट लागत अनुमानसम्बन्धी
समस्याहरू समाधान गर्न ।
४.
बिजगणित
समानान्तरीय तथा गुणोत्तर मध्यमासम्बन्धी समस्याहरू समाधान गर्न समानान्तरीय तथा गुणोत्तर श्रेणीसम्बन्धी समस्याहरू हल गर्न, वर्ग समीकरणसम्बन्धी बीजगणितीय समस्याहरू हल गर्न बीजीय भिन्नहरूको सरलीकरण गर्न घाताङ्कयुक्त समीकरणसम्बन्धी समस्याहरू हल गर्न ।
५.
ज्यामिति
एउटै आधार र उही समानान्तर रेखाहरूबिच बनेका समानान्तर चर्तुभुजहरू, त्रिभुजहरू तथा
समानान्तर चतुर्भुज र त्रिभुजहरूको क्षेत्रफलको सम्बन्ध सैद्धान्तिक रूपमा पुष्टि गर्न एउटै आधार र उही समानान्तर रेखाहरूबिच बनेका समानान्तर चर्तुभुजहरू, त्रिभुजहरू तथा
समानान्तर चतुर्भुज र त्रिभुजहरूको क्षेत्रफलसम्बन्धी समस्याहरू समाधान गर्न बराबर क्षेत्रफल हुने त्रिभुज र चतुर्भुजको रचना गर्न वृत्तको केन्द्रीय कोण, परिधि कोण र
ती कोण परिवेष्ठित गर्ने चापबिचको सम्बन्ध खोजी गर्न एउटै चापमा आधारित केन्द्रीय कोण र परिधि कोण तथा परिधि कोणहरूबिचको सम्बन्ध प्रयोगात्मक
तथा सैद्धान्तिक पुष्टि गर्न चक्रिय चतुर्भुजका सम्मुख कोणहरूबिचको सम्बन्ध प्रयोगात्मक र सैद्धान्तिक रूपमा पुष्टि गर्न । वृत्तका कोण र चापका तथ्यहरूसँग
सम्बन्धित समस्याहरू समाधान गर्न ।
६.
तथ्याङ्कशास्त्र र सम्भाव्यता
तथ्याङ्कबाट केन्द्रीय प्रवृत्तिका मापन, चतुर्थाँशहरू पत्ता लगाउन सम्भाव्यताको जोड सिद्धान्त स्थापित गरी तत्सम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न
अनाश्रित र पराश्रित घटनाहरूको अवधारणा विकास गर्न गुणन सिद्धान्त प्रयोग गरी सम्भाव्यता पत्ता लगाउन वृक्षचित्रको प्रयोग गरी सम्भाव्यता
पत्ता लगाउन
७.
त्रिकोणमिती
अवनति र उन्नतांश कोणको अवधारणा विकास गर्न उचाइ र दुरीसम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न
Specification Grid Grade 9-10
S.N.
Areas
Working
hours
Knowledge
Understanding
Application
Higher ability
Total
items
questions
Marks
Items
Marks
Items
Marks
Items
Marks
Items
Marks
1.
Sets
12
1
1
1
1
1
3
1
1
4
1
6
2.
Arithmetic
28
2
2
2
3
3
5
2
3
9
3
13
3.
Mensuration
28
2
2
2
3
2
5
2
3
8
3
13
4.
Algebra
32
2
2
2
4
3
7
1
2
8
3
15
5.
Geometry
28
2
2
2
3
2
5
2
3
8
3
13
6.
Statistics and
Probability
24
2
2
2
3
2
4
2
2
8
2
11
7.
Trigonometry
8
1
1
1
1
1
1
1
1
4
1
4
160
12
12
12
18
14
30
11
15
49
16
75
SEE Question
SEE Model Question
Subject Code: 1031 Model Set
NATIONAL EXAMINATION BOARD
SEE MODEL QUESTION -2080 (Model Set)
Subject: C. Maths
Time: 3 hours Full Marks:75
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् ।
सबै प्रश्नहरुको उत्तर दिनुहोस् (Answer all the questions)
No comments:
Post a Comment