Parts of Two Sets





Parts of Two sets

Below is a Venn diagram involving two sets A and B

Here are four disjoint parts of the Venn-diagram. These four parts are

  • \(A_o\) or \((A-B)\) [red color]
  • \(B_o\) or \((B-A)\)[green Color]
  • \(A \cap B\) [gray Color]
  • \((AUB)'\) or \( (\overline{A \cup B})\) or \((AUB)^c\) [yellow color]



Using these four disjoint parts, all together 16 different set notations can be formed. They are

  1. 1 set notation can be formed taking 0 parts out of 4 disjoint parts
  2. four different set notations can be formed taking 1 parts out of 4 disjoint parts
  3. six different set notations can be formed taking 2 parts out of 4 disjoint parts
  4. four different set notations can be formed taking 3 parts out of 4 disjoint parts
  5. 1 set notation can be formed taking 4 parts out of 4 disjoint parts
Possible CombinationsPossible number of sets Set Notations
Set with zero parts1 \( \phi \)
Set with one parts4 \(A_0,B_0,A \cap B, \overline{ (A \cup B)} \)
Set with two parts6 \( A,B,\overline{A},\overline{B},A \triangle B, \overline{(A \triangle B)}\)
Set with three parts4 \( \overline{(A-B)}, \overline{(B-A)},\overline{(A \cap B)}, A \cup B \)
Set with four parts1 \( U \)

माथिको चारवटा अलगिएका समुहहरुलाई प्रयोग गरेर जम्मा 16 वटा फरक फरक समुहहरु बनाउन सकिन्छ । जसमा

  1. 0 वटा भागलाई प्रयोग गरेर १ वटा समुह बनाउन सकिन्छ।
  2. १ वटा भागलाई प्रयोग गरेर ४ वटा समुह बनाउन सकिन्छ।
  3. २ वटा भागलाई प्रयोग गरेर ६ वटा समुह बनाउन सकिन्छ।
  4. ३ वटा भागलाई प्रयोग गरेर ४ वटा समुह बनाउन सकिन्छ।
  5. ४ वटा भागलाई प्रयोग गरेर १ वटा समुह बनाउन सकिन्छ।

These 16 different set notation are given below.




  1. Part 1: \(\phi\)

    Set Notation:\(\phi\)
    This part is formed taking 0 parts out of the four parts \(A_o,B_o,(A\cap B),(\overline{A \cup B})\)
    This part is also known as empty set.
    It contains no cardinality (or elements) of the sets A or B or U.
    समुह संकेत :\(\phi\)
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु \(A_o,B_o,(A\cap B),(\overline{A \cup B})\) मध्ये 0 वटा भाग को प्रयोग भएको छ।
    यसलाई खाली समुह पनि भनिन्छ ।
    यस समुहमा समुह A वा B वा U बाट कुनै पनि सदस्यहरु पर्दैनन् ।

  2. Part 2: \(A_o\) or \(A-B \)

    Set Notation:\(A_o\) or \((A-B) \)
    This part is formed taking 1 part out of the four parts \(A_o,B_o,(A\cap B),(\overline{A \cup B})\)
    This part is also known as A difference B or only A
    It contains the cardinality (or elements) that belong to set A only, but not in B
    समुह संकेत :\(A_o\) or \(A-B \)
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु \(A_o,B_o,(A\cap B),(\overline{A \cup B})\) मध्ये १ वटा भाग को प्रयोग भएको छ।
    यसलाई A र B को फरक समुह भनिन्छ ।
    यसमा समुह A मा भएका तर B मा नभएका सदस्यहरु मात्र पर्दछन।

  3. Part 3: B-A

    Set Notation:B-A (or B0)
    This part is formed taking 1 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as B difference A.
    It contains the cardinality (or elements) that belong to set B only, but not in A
    समुह संकेत :B-A (or B0)
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये १ वटा भाग को प्रयोग भएको छ।
    यसलाई B र A को फरक समुह भनिन्छ ।
    यसमा समुह B मा भएका तर A मा नभएका सदस्यहरु पर्दछन।

  4. Part 4: A∩B

    Set Notation:A∩B
    This part is formed taking 1 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as A intersection B.
    It contains the cardinality (or elements) that belong to sets A and B both
    समुह संकेत :A∩B
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये १ वटा भाग को प्रयोग भएको छ।
    यसलाई A र B को प्रतिच्छेदन समुह भनिन्छ ।
    यसमा समुह A र B दुवैमा पर्ने साझा सदस्यहरु पर्दछन।

  5. Part 5: (AUB)'

    Set Notation: (AUB)'
    This part is formed taking 1 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as complement of A union B.
    It contains the cardinality (or elements) that belong to sets Neither A nor B nor both
    समुह संकेत : (AUB)'
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये १ वटा भाग को प्रयोग भएको छ।
    यसलाई A र B को संयोजन को पुरक समुह भनिन्छ ।
    यसमा समुह A वा B दुवैमा नपर्ने सदस्यहरु पर्दछन।

  6. Part 6: A

    Set Notation: A
    This part is formed taking 2 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as A .
    It contains the cardinality (or elements) that belong to sets A
    समुह संकेत :A
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये २ वटा भाग को प्रयोग भएको छ।
    यसलाई A समुह भनिन्छ ।
    यसमा समुह Aमा पर्ने सबै सदस्यहरु पर्दछन।

  7. Part 7: B

    Set Notation:B
    This part is formed taking 2 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as B .
    It contains the cardinality (or elements) that belong to sets B
    समुह संकेत :B
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये २ वटा भाग को प्रयोग भएको छ।
    यसलाई B समुह भनिन्छ ।
    यसमा समुह B मा पर्ने सबै सदस्यहरु पर्दछन।

  8. Part 8: A'

    Set Notation:A'
    This part is formed taking 2 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as complement of A .
    It contains the cardinality (or elements) that does NOT belong to set A
    समुह संकेत :A'
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये २ वटा भाग को प्रयोग भएको छ।
    यसलाई A को पुरक समुह भनिन्छ ।
    यसमा समुह A मा नपर्ने सबै सदस्यहरु पर्दछन।

  9. Part 9: B'

    Set Notation:B'
    This part is formed taking 2 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as complement of B .
    It contains the cardinality (or elements) that does NOT belong to set B
    समुह संकेत :B'
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये २ वटा भाग को प्रयोग भएको छ।
    यसलाई B को पुरक समुह भनिन्छ ।
    यसमा समुह B मा नपर्ने सबै सदस्यहरु पर्दछन।

  10. Part 10: A∆B

    Set Notation:A∆B
    This part is formed taking 2 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as union of (A-B) and (B-A) .
    It contains the cardinality (or elements) that belong to only one set
    समुह संकेत :A∆B
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये २ वटा भाग को प्रयोग भएको छ।
    यसलाई (A-B) र (B-A) को संयोजन समुह भनिन्छ ।
    यसमा समुह (A-B) वा (B-A) मा पर्ने सबै सदस्यहरु पर्दछन।

  11. Part 11: (A∆B)'

    Set Notation: (A∆B)'
    This part is formed taking 2 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as complement of the union of (A-B) and (B-A) .
    It contains the cardinality (or elements) that does NOT belong to only one set
    समुह संकेत : (A∆B)'
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये २ वटा भाग को प्रयोग भएको छ।
    यसलाई (A-B) र (B-A) को संयोजनको पुरक समुह भनिन्छ ।
    यसमा समुह (A-B) र (B-A) कुनैमा पनि नपर्ने सदस्यहरु पर्दछन।

  12. Part 12: AUB

    Set Notation: AUB
    This part is formed taking 3 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as union of A and B.
    It contains the cardinality (or elements) that belongs to either A or B or Both
    समुह संकेत : AUB
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये ३ वटा भाग को प्रयोग भएको छ।
    यसलाई A र B को संयोजन समुह भनिन्छ ।
    यसमा समुह A वा B मा पर्ने सदस्यहरु पर्दछन।

  13. Part 13: \(A_0'\)

    Set Notation: (A0)'
    This part is formed taking 3 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as complement of A difference B.
    It contains the cardinality (or elements) that does Not belong to A only
    समुह संकेत : (A0)'
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये ३ वटा भाग को प्रयोग भएको छ।
    यसलाई A र B को फरक को पुरक समुह भनिन्छ ।
    यसमा समुह A र B को फरकमा नपर्ने सबै सदस्यहरु पर्दछन।

  14. Part 14: \(B_0'\)

    Set Notation: (B0)'
    This part is formed taking 3 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as complement of B difference A.
    It contains the cardinality (or elements) that does Not belong to B only
    समुह संकेत : (B0)'
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये ३ वटा भाग को प्रयोग भएको छ।
    यसलाई B र A को फरक को पुरक समुह भनिन्छ ।
    यसमा समुह B र A को फरकमा नपर्ने सबै सदस्यहरु पर्दछन।

  15. Part 15: (A∩B)'

    Set Notation: (A∩B)'
    This part is formed taking 3 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as complement of A intersection B.
    It contains the cardinality (or elements) that does Not belong to both A and B
    समुह संकेत : (A∩B)'
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये ३ वटा भाग को प्रयोग भएको छ।
    यसलाई B र A को प्रतिच्छेदन को पुरक समुह भनिन्छ ।
    यसमा समुह A र B को प्रतिच्छेदनमा नपर्ने सबै सदस्यहरु पर्दछन।

  16. Part 16: U

    Set Notation:U
    This part is formed taking 4 parts out of the four parts A0, B0,A∩B and (AUB)'
    This part is also known as full (Universal) set.
    It contains all cardinality (or elements) of the sets A or B or U.
    समुह संकेत :U
    यो समुह बन्न को लागी दिएका चारवटा भागहरु A0, B0,A∩B र (AUB)'मध्ये ४ वटा भाग को प्रयोग भएको छ।
    यसलाई सर्वव्यापक समुह भनिन्छ ।
    यसमा समुह A वा B वा U भएका सबै सदस्यहरु पर्दछन।

No comments:

Post a Comment