Research Paradigm
·
मानिसको आ-आफ्नै बिश्वास र सोचाई हुन सक्छन
·
ontology र
epistemology लाई
Research paradigm को
दार्शनिक आधार मानिन्छ।
Positivism
·
सत्य
भन्ने कुरा हाम्रो काबू बहिरको कुरा हो, यो यही समाजमा अवस्थित छ र त्यों शास्वत सत्य हो।
·
बैज्ञानिक
पद्धतिद्वारा उकत सत्य जस्ताको तस्तै पत्ता लगाऊन सकिन्छ
·
बस्तुगत
हुन्छ र यसलाई अनुसन्धानकर्ताको बिषयगत बिचारले फरक पार्देन
·
sample छनौट गरेको population
मा त्यसलाई सामान्यीकरण
Post-positivism
·
करिब
पुग्न सकिने तर बाहिरी संसारमै बस्तुगत सत्य छ भन्ने कुरामा भने पूर्ण बिश्वास
गर्दैन
·
अवलोकन
गर्नु भएको वा संकलन गर्नु भएको तथ्य भित्रै अन्तर्निहित (grounded)
हुन्छ
·
तथ्यांक
संकलन प्रक्रियाले सत्य भन्ने कुरा कुनै न कुनै रुपमा बिषयगत हुन पुग्दछ
·
evidence-based realities मात्र मान्दछ न कि positivism
ले जस्तो absolute
truth
·
अर्को रुपमा यसलाई critical realism पनि भनिन्छ जसले ज्ञानको
निर्माण समाजबाटै हुने भएता पनि संरचनात्मक रूपमा बैज्ञानिक सिद्धान्तलाई पनि नकार्दैन
Interpretivism
·
सत्य समाजमा रहने मानिसहरूले निर्माण गर्ने हो
·
constructivism मा बिश्वास गर्छ
·
positivism को ठ्याक्कै अर्को ध्रूब हो
Pragmatism
·
कुनै research question ले positivism र कुनैले interpretivism
खोजेमा
- खासगरी mix-method research मा
No comments:
Post a Comment