Cylinder
A cylinder is a three-dimensional solid shape that has:- Two identical circular bases that are parallel to each other
- One curved lateral surface connecting the two bases
- 3 faces in total (2 flat circular faces + 1 curved surface)
- 0 vertices (corner points)
- 2 edges (the circular boundaries of the two bases — both are curved edges)
माथी चित्रमा एउटा बेलनाकार (सिलिन्डर) आकृति दिइएको छ। उक्त चित्रको अवलोकन गरी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्:
- बेलनाकार आकृतिका सबै सतहहरूको नाम लेख्नुहोस्।
- बेलनाकार आकृतिमा कति वटा शीर्षबिन्दु, किनारा र सतहहरू छन्?
- बेलनाकार आकृति र प्रिज्मबीच के समानता र फरक छ? एक वाक्यमा लेख्नुहोस्।
No comments:
Post a Comment