Tuesday, December 17, 2019

Unit Circle


Radius को मान 1 भएको circle लाई unit circle भनिन्छ। Trigonometry मा unit circle को ज्यादै महत्व छ। यसबाट trigonometry का तिनवटा standard ratio हरु sin, cos र tan को 00 देखि 3600 को मान पत्ता लगाउन सकिन्छ । यसैबाट trigonometric ratio को quadrant सम्बन्धि नियम पनि पत्ता लगाउन सकिन्छ । जस्तै 1.  कोण दिएमा त्यसको corresponding  sin, cos र tan को मान पत्ता लगाउन सकिन्छ 2.  sin, cos र tan को मान दिएमा त्यसको corresponding कोण पत्ता लगाउन सकिन्छ 3.  कोण दिएमा त्यसको corresponding quadrant पत्ता लगाउन सकिन्छ 4.  Radian मा कोण पत्ता लगाउन सकिन्छ

The Interactive Applet is given below, you can slide here!

1 comment: